×

NMB BANK
NIC ASIA

रूपन्देहीकी अर्याललाई अन्तर्राष्ट्रिय पुरस्कार

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल-रूपन्देहीकी पत्रकार इन्दिरा अर्यालले ग्रामीण जीवनमा महिला सिर्जनशीलता पुरस्कार प्राप्त गरेकी छन् ।

Muktinath Bank

विगत २ दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत अर्यालले ग्रामीण महिलाको जीवनस्तर उकास्न सञ्चार क्षेत्रबाट कलम चलाएर भूमिका खेलेको भन्दै उक्त डब्लूडब्लूएसएफ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । महिला जागरण सहयोग समूहले आइतबार बुटवलमा एक कार्यक्रम गरी अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्यालय सामुदायिक रेडियो लुम्बिनी र देवदह माविमा कार्यरत छिन् । पुरस्कार प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदान गरे । उक्त पुरस्कार राशी १ लाख १४ हजार (१ हजार अमेरिकी डलर) रूपैयाँ छ । यो पुरस्कार सन् १९९५ देखि स्वीस सरकारले दिँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

पाल्पाको ग्रामीण क्षेत्रमा २०३४ सालमा जन्मिएकी अर्याल बुटवलमा रहेर विगत दुई दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत छिन् । यो पुरस्कार हालसम्म अर्यालसहित पाँच जनाले मात्र प्राप्त गरेका छन् ।

Vianet communication
Laxmi Bank

देवदहकी पार्वती परियार र फर्साटिकरकी यमुना चापागाईको गरेको मेहनेत सम्बन्धी कामको लेख लेखेकी थिइन् । सो अवसरमा बोल्दै मन्त्री बरालले सकारात्मक सोचलाई अंगालेर अगाडि बढन सकेमा सफलता प्राप्त गर्न सकिने बताए । 

उनले पछिल्लो समय समाजमा नकारात्मक विम्बहरूको प्रयोगमा आएको भन्दै त्यसले सफलता प्राप्त गर्न नसकिने बताए । कार्यक्रममा परिवर्तनका लागि कार्यरत महिला समूह (वाच)का कार्यकारी निर्देशक डा. नारायणकाजी श्रेष्ठले ग्रामीण क्षेत्रमा महिलाहरु समस्यामा रहेको भन्दै तिनीहरुको समस्याहरु बाहिर ल्याउन जरूरी भएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x