कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा तथा विद्यार्थी सङ्ंगठनले तत्कालीन नेकपा (माओवादी केन्द्र)का युवा नेता प्रकाश दाहालको ‘प्रथम स्मृति दिवस’का अवसरमा साेमवार यहाँ श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन गरेको छ । माइतीघरमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा नेता प्रकाशको नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको बताए।
नेपाली समाज परिवर्तन गर्न देखाएको भूमिका प्रेरणादायी रहेको भन्दै उनले प्रकाशको चाहनाअनुसार दुई ठूला कम्युनिष्ट पार्टी एकता गर्ने सपना पूरा भए पनि त्यो एकता देख्न नपाएको बताए । उनले समाजवाद नै अहिलेको सरकारको मुख्य ध्येय रहेको भन्दै मुलुकमा समाजवाद ल्याएर समृद्धि हासिल गरिने बताए । प्रवक्ता श्रेष्ठले एउटै कम्युनिष्ट पार्टी निर्माणमा नेकपा रहेको उल्लेख गर्दै बाहिर रहेका वामशक्तिलाई पनि एकीकृत गर्ने प्रयास भइरहेको बताए ।
कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेल र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले प्रकाशले देखाएको बाटोमा युवा तथा विद्यार्थी हिँडेर मुलुकमा समृद्धि ल्याउनुपर्ने बताए । कार्यक्रममा युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट लिग (वाईसीएल), अनेरास्ववियु र अनेरास्वविवयु (क्रान्तिकारी)का पदाधिकारीको सहभागिता थियो । प्रकाशको गत वर्ष आजैका दिन हृदयाघातका कारण निधन भएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...