×

NMB BANK
NIC ASIA

मेरो जिन्दगी यस्तो होस् !

मंसिर ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अच्युत शाली घिमिरे

Muktinath Bank

कृष्णजीको नाभीमा फुलेको 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कमल फूल जस्तै


Advertisment
Nabil box
Kumari

मेरो जिन्दगी

Vianet communication
Laxmi Bank

प्रफुल्लित होस्

सुन्दर र दिव्य होस्।

सपना नदेख्ने मानिसहरु 

कमै होलान् यो संसारमा

तर पनि म जन्मिएपछि 

मैले जिउने जिन्दगी

वक्ष-स्थलमा दूध चुसिरहेको शिशुको

जस्तै अबोध होस्

मैले फेर्ने हरेक श्वासहरुमा

त्यो मुस्कान होस्

मैले हेर्ने हरेक साझहरुमा

त्यो लाली होस्।

हरेक चोकमा उभिने 

शालिक जस्तै

मेरो जिन्दगी आकर्षित होस्,

हावामा पनि तैरिदिने

आहा मेरो जिन्दगी हैवाइजहाज होस्,

किसानको पसिना मग्मगाउने

माटोको सौन्दर्य होस् मेरो जिन्दगी,

प्रकृतिको फूलबारीमा जग्मगाउने

वसन्तको पुजारी होस् मेरो जिन्दगी।

विरोधको परिभाषा ओकल्ने

माइतिघरको लस्कर होस् मेरो जिन्दगी,

ढुंगाको तकियामा निदाएर

मुलायम सपना देख्ने देशभक्ति होस् मेरो जिन्दगी,

पूर्वको स्वर्ण प्रभातमा व्युझिने

प्रेम र श्रद्धाको यात्रा होस् मेरो जिन्दगी,

नि:सारमा सार भेट्ने

हृदयस्पर्शी चमत्कार होस् मेरो जिन्दगी।

पत्थरको छाती पनि पगाल्दिने

आमाको दिल होस् मेरो जिन्दगी,

जति नै पुकार समेत स्विकारी दिने

ईश्वरीय शक्ति होस् मेरो जिन्दगी!

साहित्यको आदर्शले  नै 

मानिसलाई बचाएको छ

यहि साहित्यिक छालमा 

बहकिने

उफ् देवकोटाको अनुपम कविता होस्

मेरो जिन्दगी।।

जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x