नेपाली सेनाले खुलायो नयाँ भर्ना, साधारण लेखपढ गर्न सक्नेलाई पनि रोजगारीको अवसर (सूचनासहित)

मंसिर १०, २०७५

काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा सयौंको संख्यामा दर्खास्त आह्वान गरेको छ । सेनाले आह्वान गरेका केही पदमा साधारण लेखपढ गर्न सक्नेले पनि आवेदन दिन सक्ने छन् ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT

मंसिर १०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस