×

NMB BANK
NIC ASIA

जिब्रोले निधार छुने यज्ञबहादुरबारे बेलायती पत्रिकामा चर्चा, के भन्छन् उनी ? [भिडियोसहित]

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — मोरङ जिल्लास्थित उर्लाबारीको एक विद्यालयको बस चलाउने यज्ञबहादुर कटुवालको अनौठो प्रतिभा छ । 

Sagarmatha Cement
Muktinath Bank

आफूसँग संसारकै सबभन्दा लामो जिभ्रो भएको उनी दाबी गर्छन् । उनले तल्लो ओठले नाक छोप्न सक्छन् अनि जिभ्रोले आँखीभौं चाट्न सक्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका एक साथीले सामाजिक सञ्जालमा उनको निधारमा जिभ्रोले चाटिरहेको भिडियो पोस्ट गरेपछि उनी स्थानीयहरूमाझ चर्चित भएका छन् । 


Advertisment
Nabil box
Kumari

तर उनलाई गाडी चलाइरहेको बेलामा आफ्नो अनौठो प्रतिभा नदेखाउन चेतावनी दिइएको छ किनकि विद्यार्थीहरू डराउँछन् । 

Vianet communication
Laxmi Bank

‘बच्चाबच्ची मनजिक आउनै चाहँदैनन् । मलाई देखेर कसैकसैले त पाइन्टमै सूसू गरिदिन्छन्,’ उनले भने । 

‘मैले हरर फिल्ममा खेल्ने मौका पाएँ भने मेकअप नलगाइकनै मान्छेलाई तर्साउन सक्छु ।’

केही मानिसले उनलाई नराम्रो भने पनि कटुवाललाई केही फरक पर्दैन । उनी भन्छन्, ‘म यस्तैमा गजब देखिन्छु ।’ अनि उनी फेरि ओठले नाक छोप्छन् ।

कटुवालले गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने आशा गरेका छन् । 

कटुवालको भिडियो बनाएका पुष्कर नेपाल भन्छन्, ‘उनी शारीरिक र मानसिक रूपमा तन्दुरुस्त छन् । उनले सानै उमेरमा आफ्नो निधार चाट्न सक्ने कुरा पत्ता लगाएका थिए ।

उनको जम्मा एउटा दाँत छ जसले गर्दा उनी यस्तो अद्भुत काम गर्न सक्छन् । उनको क्षमता अनौठो छ र गजबको पनि लाग्छ ।

हेर्नुहोस्, भिडियो :
द डेली मेलबाट 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x