×

NMB BANK
NIC ASIA

सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने

मंसिर २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

स्याङ्जा–युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने बताएका छन् । 

कालिगण्डकी गाउँपालिकाद्वारा बिहीवार यहाँ आयोजित प्रथम अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेललाई अहिलेसम्म मनोरञ्जनका साधनको रुपमा मात्रै लिने गरेको पाइकाले यसलाई मनोरञ्जनका रुपमा मात्रै नभई स्वास्थ्यसँग पनि जोडेर हेर्नुपर्ने बताए । 

खेलकूद मन्त्रालय अहिले खेलको व्यावसायिक रुपमा विकास गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको र खेलाडी र खेलकूदको क्षेत्रमा सरकारले नयाँ योजनाका साथ काम गरिरहेको उनको भनाइ थियो । मन्त्री विश्वकर्माले खेलकूदप्रति खेलाडीलाई आकर्षित गरी खेलका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने भएकाले सरकारले खेलकूदलाई उच्च महत्व दिएको बताए । 

सुशासन, विकास र समृद्धिका लागि सरकार अगाडि बढेकाले यसलाई पूर्णतामा पुर्‍याउनका लागि खेलकूदको विकास अपरिहार्य भएको मन्त्री विश्वकर्माले बताए । “खेल क्षेत्रमा देखिएका चुनौती र संभावनाको पहिचान गरी ठोस योजनाका साथ काम गछौँ,” उनले भने ।

Muktinath Bank

सो प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेटलगायत खेलका लागि महिला तथा पुरुष गरी ५३४ खेलाडीको सहभागिता रहेको गाउँपालिकाका अध्यक्ष खिम थापाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x