×

NMB BANK
NIC ASIA

सेनाबाट भागेर माओवादी भएका भगतलाई सर्वस्वसहित जन्मकैद, ओली–प्रचण्डसहित २१ जनाविरुद्ध सर्वोच्चमा मुद्दा

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली सेनाबाट भागेर तत्कालीन नेकपा माओवादीको ‘जनमुक्ति सेना’मा सामेल भएका एक युवाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

Muktinath Bank

मोरङको ग्रामथान गाउँपालिका–३ घर भएका ३८ वर्षीया झलकुमार भगतले प्रधानमन्त्री ओली, तत्कालीन माओवादी तथा हालको सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा (बादल), प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत २१ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भगत २०६२ साल साउन ८ मा तत्कालीन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादीको ‘जनमुक्ति सेना’मा सामेल भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी युवा संगठन वाईसीएलको स्थानीय नेताका रुपमा सक्रिय रहे । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय पार्टी राजनीतिमा खासै सक्रिय नरहेका भगतलाई ८ मंसिर २०७४ को राति आफ्नै घरमा सुतिरहेको बेला मोरङ प्रहरीले पक्राउ गरेको थियो । पछि उनलाई नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाइयो । 

Vianet communication
Laxmi Bank

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका भगतलाई पछि सेनाको जिम्मा लगाइएको थियो । केही समय सैनिक हिरासतमा रहेका भगतविरुद्ध १७ पुस २०७४ मा सैनिक अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको छ । 

सैनिक अदालतको आदेशानुसार भगत अहिले भीमफेदी कारागार मकवानपुरमा कैदी जीवन विताइरहेका छन् । जनयुद्धका बेला माओवादीमा गएका भगतलाई सैनिक संगठनप्रति ‘गद्दारी’ गरेको अभियोगमा सैनिक अदालतले सर्वश्वसहित जन्म कैदको सजाय सुनाएको हो । 

भगतले भने विस्तृत शान्ति सम्झौता, तत्कालीन माओवादी र ७ राजनीतिक दलबीच भएको १२ बुँदै सम्झौताविपरित मुद्दा चलाइएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् । 

रिट निवेदक भगतका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने भएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x