×

NMB BANK
NIC ASIA

पायल्सका कारण पीडित हुनुहुन्छ ? यी हुन् बच्ने उपाय

मंसिर २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पायल्सलाई हेमराइड्स भन्ने गरिन्छ । यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहरी भाग र मलाशयको तल्लो भागका शिराहरू सुन्निने गर्छ ।

Muktinath Bank

विशेषगरी, यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । मलद्वारसम्बन्धी प्रायः रोगलाई पायल्सको रूपमा लिने गरिन्छ । तर, मलद्वारका अरू कैयौँ रोग पनि हुन्छन्, जुन पायल्स नभई फिसर पनि हुन सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पायल्स हुनुको मुख्य कारण कब्जियत हो । त्यसैले, यसबाट बच्न भरपुर मात्रामा हरियो रेसादार सागपात र तरकारीको प्रयोग गर्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

सिजनअनुसारका फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । यसले दिसा सफ्ट हुन्छ जसले गर्दा कहिल्यै कन्नुपर्ने बाध्यता हुँदैन ।

Vianet communication
Laxmi Bank

सफ्ट र मोस्चरयुक्त ट्वाइलेट पेपरको प्रयोग गर्नुपर्छ ।

जहिले पनि खुकुलो अन्डरवेयर लगाउने बानी बसाउनुपर्छ । किनकि, टाइट अन्डरवेयरका कारण पायल्स (डल्लो)मा घर्षण हुन सक्छ, यसले बिरामीलाई अप्ठ्यारो महसुस गराउँछ ।

पायल्सका बिरामीलाई मल त्याग गरेपश्चात् पनि अझै दिसा बाँकी रहेको अनुभव हुन्छ । यस्तो अवस्थामा मानिस जोडले कन्ने गर्छन् । जुन बिरामीका लागि हानिकारक हुन्छ । तर, बिरामीलाई थप दिसा भएको अनुभूति भए पनि वास्तविकतामा त्यस्तो हुँदैन ।

दिसा आओस् वा नआओस् । त्यसैले, कुनै निश्चित समयमा ट्वाइलेट जाने बानी बसाल्नुपर्छ । तर, ट्वाइलेट बसेर मोबाइलमा गेम खेल्ने, गीत सुन्ने, किताब पढ्नेजस्ता बानी गर्नु हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x