×

NMB BANK
NIC ASIA

युवामाझ लोकप्रिय बन्दै ‘डर्मल पियर्सिङ’: स्वास्थ्यको हिसाबले कति ठिक ?

मंसिर २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ– पहिले छोराछोरी सुन्दर बनुन् भनेर सानै उमेमा बाबुआमाले नाक कान छेडिदिन्थे । त्यसका लागि कि श्रीपञ्चमीको दिन कुर्नुपथ्र्यो कि साइत हेरिन्थ्यो । 

Sagarmatha Cement
Muktinath Bank

बाल्यकालमा छेडिएका नाकाकानमा मुन्द्रा, फुली, बुलाकी कुण्डल, ढुङ्गी आदि सुनका गहना झुडयाइन्थ्यो । तर अहिले अब केटाकेटीको नाककान छेड्न हतारिनु पर्दैन । उमेर पुगेपछि आफ्नो शोख अनुसार आफैं तय गर्ने गर्छन् अहिले युवा वीन ‘फेसेनेबल’ तथा अरुभन्दा भिन्न देखिन ‘डर्मल पियर्सिङ’ निकै लोकप्रिय बनेको छ । शरीरको कुनै पनि भागको छालाको एक चिम्टी भागमा सानो प्वाल गरेर गहनालाई स्थायी रूपमा राखिन्छ । 
छाला तथा यौनरोग विशेषज्ञ मेलिना मानन्धर भन्नुहुन्छ, ‘मांशपेशीलाई वायोप्सी गर्ने सामानले डर्मल गर्ने भएको सानो चिम्टी मासु मात्र निकालिन्छ । यसमा आत्तिहाल्नु पर्देन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको गोरखापत्र दैनिक लेख्छ–छाला तथा यौन विशेषज्ञ मानन्धरले डर्मल गराएर सङ्क्रमण भएर आएको केश नभएको बताइन् । उनले भनिन्, ‘ पछि डर्मल निकाल्नुपर्यो भने खत बस्ने हुन्छ ।  डर्मल गर्दा कुन गहनाले गर्ने हो त्यो विचार गर्नुपर्छ मानन्धरले सबै व्यक्तिलाई जुन प्रकारको पनि गहना शरीरमा सहज हुँदैन, त्यसैले आफ्नो शरीरमा कुन प्रकारको गहना हुन्छ त्यो विचार पु¥याउनुपर्ने हुन्छ ।’
छालाको रोगहरुसम्बन्धी काम गर्ने ब्रिटिश एसोसिएसन अफ डर्मेटोलजिस्टका अनुसार गहिरो प्वाल पारेर एङ्कर लगाइएन भने त्यो आफ्नो स्थानबाट यताउता हल्लिने सम्भावना रहन्छ । र, बढी गहिरो प्वाल पारियो भने माथिको छाला मोटो हुनसक्छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x