मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
विराटनगर- महिला सहभागिता बढाउन लैङ्गिक समानताको वकालतसहित विराटनगरमा दोस्रो पटक क्रिकेट प्रशिक्षण गरिने भएको छ ।
नेपाल क्रिकेट फाउण्डेशनले आज मङ्सिर २२ देखि पुस २ गते सम्म स्थानीय बैजनाथपुर क्रिकेट मैदानमा विराटनगर क्रिकेट क्याम्प आयोजना हुने भएको हो । क्याम्पमा अफ्रिका र एशियामा २० वर्षदेखि क्रिकेट प्रशिक्षण दिँदै आएका इङ्लिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ कोच जोनाथन लि बोथले खेलाडीलाई प्रशिक्षण दिनुहुने छ ।
गत सालको क्याप्पका सहभागी, विराटनगर ट्यालेन्ट हन्टवाट छनोट भएका खेलाडी र विराटनगर क्रिेकट क्लब एण्ड एकेडेमीका खेलाडी र दुई विद्यालयका १२० छात्रा सहभागी हुनेछन् । आयोजकले गत वर्ष आयोजना गरेको क्याम्पमा १३० जनाको सहभागिता थियो ।
दिगो विकासका लक्ष्यको बँुदा ५ मा भएको लैङ्गिक समानताको लक्ष्यलाई जोड दिई आयोजित सो क्याम्मको मुख्य नारा ‘समाज विकासका लागि खेलकूद’ रहेको छ । क्याम्पमा लैङ्गिक समानताको विषयलाई मैदानमा रही कसरी सहजीकरण गर्ने भन्ने बारेमा उपस्थित खेलाडी, प्रशिक्षक, शिक्षक तथा खेलसंग सम्बन्धित कर्मचारीलाई समेत प्रशिक्षण दिइने नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...