मंसिर २७, २०८०
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
काठमाडौं– काठमाडौं महानगरपालिका ९ काँडाघारी चोकबाट प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने २ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ हरहर महादेव बस्ने नुवाकोट खडक भञ्ज्याङ ३ का २२ वर्षिय प्रज्वल तामाङ र सोही ठाउँ बस्ने रामेछाप फुपा ७ का २३ वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।
काँडाघारी चोकमा प्रहरीले बा २४ प ८७८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको तथा साथमा कागजपत्र समेत नभएकोले आवश्यक कारवाही गर्न खोज्दा ५ सय रुपैयाँ घुस दिन खोजेकोले उक्त नगद र मोटरसाइकल सहित मोटरसाइकलमा सवार तामाङ र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका ३२ स्थित पेप्सिकोला चोकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक बौद्ध बस्ने काभ्रे पाँचखाल नगरपालिका १२ का ४१ वर्षीय राजाराम दनुवारलाई शुक्रबार राति प्रहरील पक्राउ गरेको छ ।
सोही ठाउँस्थित प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले बा २ ज ४५९१ नम्बरको ट्याक्सीको कागजपत्र जाँच गर्ने क्रममा ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र नभेटिएकोले आवश्यक कारबाही गर्न खोज्दा राजारामले प्रहरीलाई नगद ३ सय रुपैयाँ घुस दिन खोज्दा उक्त ट्याक्सी सहित पक्राउ गरिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...