×

NMB BANK
NIC ASIA

रुग्ण आयोजनामा अख्तियारको आँखा

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– अकुत सम्पत्ति छानबिन तथा ठूला अनियमिततामा सुस्त रहेको आरोप खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई महिनाको अवधिमा ठूला विकास आयोजनामा भएको अनियमितताका मुद्दा अदालत पु–याएको छ । 

Muktinath Bank

अख्तियारले दायर गरेको मुद्दाका प्रतिवादीमा पूर्वमन्त्री र बाहलवाला सांसद पनि छन् । १५ जनाभन्दा बढी राष्ट्रसेवक कर्मचारी अनियमिततामा तानिएका छन् । 
नयाँ नेतृत्व आएसँगै अख्तियारले रुग्ण विकास आयोजनामा भइरहेको ढिलाइ र अनियमिततालाई प्राथमिकतामा राखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारले शुक्रबारमात्रै पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको अनियमिततामा मुद्दा दायर ग–यो । 
यस्तै, असोज १९ गते बाहलवाला सांसद हरिनारायण रौनियार संस्थापक रहेको पप्पु कन्स्ट्रक्सनविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बर्दियाको जब्दीघाट पुल निर्माण सम्पन्न नहुँदै भत्किएपछि अख्तियारले विस्तृत छानबिन गरी मुद्दा अघि बढाएको हो । मुद्दामा बाहलवाला सांसद रौनियरलाई नै विपक्षी बनाइएको छ । 


Advertisment
Nabil box
Kumari

ठूला तथा रुग्ण आयोजनालाई लक्षित गरेको अख्तियारले अहिले थप १४ रुग्ण आयोजनाको विस्तृत अनुसन्धान जारी राखेको छ ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x