×

NMB BANK
NIC ASIA

बालिका बलात्कारमा प्रहरीको निष्कर्ष : सामूहिक होइन, एक जना मात्र संलग्न

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – गएको शुक्रवार राति देवदहकी पाँच वर्षीया बालिकालाई बलत्कार गर्ने जीवन खत्री मात्र रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

Muktinath Bank

देवदह नगरपालिका वडा नम्बर– ७ बस्ने १७ वर्षीय जीवन खत्री रहेको प्रहरीले जानकारी दिएको हो । इलाका प्रहरी कार्यालय, बुटवलले आइतबार पत्रकार सम्मेलन गरी सामूहिक बलत्कार नदेखिएको र खत्रीले आफू घटनामा संलग्न भएको स्वीकार गरेको जानकारी गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इप्रका बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले घटनामा अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिइए पनि खत्रीको मात्रै संलग्नता देखिएको बताए । मल्लले भने, ‘उनलाई अहिले जबरजस्तीकरणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।’  


Advertisment
Nabil box
Kumari

खत्रीले पीडित बालिका घरमा एक्लै खलिरहेको अवस्थामा फकाएर देवदह वडा ५ सिद्धार्थ कोलनीस्थित खुल्ला टहरोमा लगेर जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको छ । 

Vianet communication
Laxmi Bank

पीडित बालिकाको अहिले बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । खत्रीलाई दाउन्नेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x