×

NMB BANK
NIC ASIA

खाडी मुलुकहरूको सम्मेलनमा कतारी इमिर अनुपस्थित

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रियाद-कतारका इमिरले साउदी अरबको आयोजनामा भएको खाडी मुलुकहरूको आइतबार सुरु भएको शिखर सम्मेलनमा कतारका इमिरल सहभागिता जनाउनुभएन । साउदी अरबसहतिका केही मुलुकले कतारले आतङ्कवादी गतिविधिलाई सधाएको आरोप लगाउँदै गत बर्षदेखि कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका थिए । 

कतारमाथि इरान र खाडी क्षेत्रमा सक्रिय इरान समर्थक विभिन्न समूहलाई सहयोग गरेको आरोप लगाउँदै उनीहरूले कतारसँगको सम्बन्ध तोडेको घोषणा सन् २०१७ मा गरेका थिए । रियादले दोहासँगको डेढ बर्ष लामो विवादपछि सम्मेलको आयोजना गरी साउदी पत्रकार जमाल खसोग्गीको हत्या प्रकरण र यसले निम्त्याएका परिणाम र यमनी द्वन्द्वका बिषयमा छलफल गर्ने एजेन्डा तय गरी कतारी इमिर शेख तामिन विन हमद अल–थानीलाई निमन्त्रणा गरेको थियो । कतारले इमिरको निमन्त्रणामा प्रतिनिधित्व गर्दै आफ्ना विदेशमन्त्री सुल्तान अल–मुरैखीलाई पठाएको छ । 

दोहालाई समर्थन दिएको इरानले भने हालैमात्र साउदी अरबको प्रभाब रहेको तेल निर्यात राष्ट्रहरूको संगठन ओपेकबाट पनि बाहिरिने घोषणाले विवाद कम हुने सम्भावना देखिएको छैन । सम्मेलनको उद्घाटन गर्दै साउदी राजा सलमानले इरानले खाडी राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरी उक्त क्षेत्रमा सुरक्षा समस्या सिर्जना गरेको आरोप लगाउनु भएको छ । 

खाडीको सुरक्षा, स्थायित्वका लागि सहकार्यको खाँचो उहाँले औल्याउनुभयो । पत्रकार खसोग्गीका बिषयलाई लिएर साउदी राजकूमार तथा राज परिवार तनावमा रहेका समय सम्मेलन सुरु भएकाले सम्मेलनमा यस बिषयमा कसरी एकतावद्ध भएर अघि बढ्ने छलफल हुने बताइएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x