×

NMB BANK
NIC ASIA

अख्तियारको ‘स्टिङ अप्रेसन’ : ३५ प्रतिशत स्थानीय तह निगरानीमा

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौंडा—अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयले स्टिङ अप्रेसन गरी नौ जनालाई घुस रकमसहित पक्राउ गरेको छ । यस्तै मकवानपुरका करिब ३५ प्रतिशत स्थानीय तह आयोग क्षेत्रीय कार्यालयको निगरानीमा परेका छन् ।

Muktinath Bank

अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डेले भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय अभियानका क्रममा आइतबार हेटौंडमा आयोजित कार्यक्रममा यसबारे जानकारी गराएकी हुन् । पाण्डेका अनुसार कार्यालयको क्षेत्राधिकारभित्र पर्ने बारा र पर्साको शिक्षा क्षेत्रमा बढी भ्रष्टाचार देखिएको छ । विशेषगरी शिक्षक नियुक्तिमा बढी भ्रष्टाचार हुने गरेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयको ३ नम्बर प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लासहित बारा र पर्सा कार्यक्षेत्र रहेको छ । यस क्षेत्रमा सबैभन्दा बढी शिक्षा,स्वास्थ्यसहित सामाजिक सुरक्षाभत्ता, लक्षित कार्यक्रमका रकम तथा उपभोक्तामार्फत् भइरहेका काममा बढी भ्रष्टाचार देखिएको हो ।


Advertisment
Nabil box
Kumari

यस आवको हालसम्म ५ सय ५५ मुद्दा दर्ता भएका छन् जसमध्ये २ सय ५५ फछ्र्योटभएका छन् भने ३ सय त्यत्तिकै छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x