कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
विराटनगर – विराटनगरका एक सुन व्यापारी ग्राहक र बैंकको करोडौं रुपैयाँ ऋण लिएर भागेका छन् ।
विराटनगरको जलजला चोकमा सुन पसल सञ्चालन गर्दै आएका शिशु भन्ने सन्तोषकुमार बेगवानी करोडौं रुपैयाँ ऋण लिएर भागेका हुन् ।
तीन वटा बैंकको करीब २७ करोड रुपैयाँ तथा सर्वसाधारण र व्यापारीको करीब १५ करोड रुपैयाँ लिएर ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गर्दै आएका सन्तोषकुमार वेगवानी भागेका हुन् । विराटनगरमा उनका बुवा स्वर्गीय जतनलाल बेगवानीले करीब ५० वर्ष अघिदेखि सुनको कारोबार शुरू गरेका थिए ।
जतनलालका ३ छोरामध्ये २ छोराले बुबाले खोलेको महालक्ष्मी ज्वेलर्सको नाममा जलजला चोक र मेनरोडमा सुन पसल सञ्चालन गरिरहेका छन् । दाजुसँग छुट्टिएर ॐ लक्ष्मी ज्वेलर्स सञ्चालन गरेका बेगवानी पछिल्लो समय करोडौं रुपैयाँ लिएर परिवारसहित भागेका हुन् ।
करीब ५७ वर्षीय बेगवानीका ३ छोरामध्ये कान्छा छोरा कुलदिप बैङ्लोरमा व्यापार गर्दै आएका छन् । जेठा प्रदिपकुमार र माइला सन्दीप भने उनीसँगै विराटनगरमा बस्दै आएका थिए ।
विराटनगरमा ब्यापार डुबेपछि बेगवानी परिवारसहित भारत प्रवेश गरेको पारिवारिक स्रोतले जनाएको छ । केही वर्षयता ऋणमा डुबेका बेगवानीले व्यापारी र सर्वसाधारणबाट पनि मोटो रकम उठाएका थिए ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...