×

NMB BANK
NIC ASIA

केरुङ–काठमाडौं रेलमार्गका विषयमा चिनियाँ र नेपाली पक्षबीच छलफल

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – केरुङ–काठमाडौं रेलमार्ग निर्माणका सम्बन्धमा चिनियाँ र नेपाली टोलीबीच छलफल चलिरहेको छ ।

Muktinath Bank

केरुङबाट काठमाडौंसम्म रेलमार्ग निर्माणका सम्बन्धमा छलफल गर्न नेपाल आएको चिनियाँ टोली र नेपाली टोलीबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भइरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेलमार्ग निर्माणका लागि चिनियाँ पक्षले गरेको प्रारम्भिक अध्ययनका बारेमा छलफल भइरहेको जनाइएको छ । नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका छन् ।


Advertisment
Nabil box
Kumari

छलफलका लागि आइतवार नेपाल आइपुगेको चिनियाँ टोलीमा चीनको राष्ट्रिय रेल प्रशासनका एक दर्जनभन्दा बढी सदस्य रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

छलफलमा नेपालको रेल विभागका अधिकारीहरूको समेत सहभागिता रहेको छ । प्रारम्भिक अध्ययन यसअघि नै भइसकेको केरुङ– काठमाडौं रेलमार्गको लम्बाई ७२ दशमलव ५ किलोमिट हुने र साढे २ खर्ब रुपैयाँ लागत लाग्ने देखिएको छ ।

रेलमार्ग निर्माण सम्पन्न गर्नका लागि ९ वर्ष समय लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । छलफलपछि चिनियाँ टोली अवलोकनका लागि पोखरा जाने मन्त्रालयले जानकारी दिएको छ ।

छलफलले डीपीआर (विस्तृत परियोजना प्रतिवेदन)को लागत कसले व्योहोर्ने भन्ने विषय टुङ्गो लगाउने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x