जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
मंसिर २४, २०७५
काठमाडौं — अमेरिकाको रिचल्यान्डमा प्रहरीले एन्थोनी एकर्स नामक व्यक्तिलाई पक्रिनका लागि फेसबूकमा एउटा विज्ञापन पोस्ट गरेको छ । पोस्टमा टिप्पणी गर्दै एन्थोनीले आफू ४८ घन्टाभित्र प्रहरीसमक्ष पुग्ने बताए ।
यस्तो वाचा गरेको तेस्रोपटकमा बल्ल उनले आत्मसमर्पण गरेका हुन् ।
रिचल्यान्ड प्रहरी विभागले अपराधीहरूलाई समात्नका लागि सामाजिक सञ्जालमा विज्ञापन निकाल्ने गरेको छ । त्यसलाई वान्टेड वेडनसडे भनिन्छ ।
विज्ञापनमा लेखिएको थियो, ‘एन्थोनी एकर्सलाई पक्रिन प्रहरी सफल भएन । कसैसँग जानकारी छ भने यहाँ उल्लेख गरिएको नम्बरमा सूचना दिनुहोला ।’
विज्ञापन पोस्ट गरेपछि एन्थोनीले जवाफ फर्काए । उनले लेखे, ‘म एन्थोनी एकर्स हुँ । म आत्मसमर्पण गर्न तयार छु ।’
त्यसपछि प्रहरीले ‘तिमीलाई लिनका लागि गाडी पठाउनुपर्छ भने भन’ भनी लेख्यो ।
एन्थोनीले आउँछु भने पनि दुईचोटिसम्म पनि प्रहरीकहाँ गएनन् । प्रत्येकचोटि माफी माग्दै आफू पक्कै आउने उनले बताए ।
अनि तेस्रोचोटि चाहिँ एन्थोनीले वाचा पूरा गरे र डिसेम्बर ४ मा रिचल्यान्ड प्रहरीसमक्ष आत्मसमर्पण गरे । उनले प्रहरी अधिकारीहरूसँग सेल्फी लिए र सामाजिक सञ्जालमा हाले ।
एजेन्सी
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...