×

NMB BANK
NIC ASIA

‘सास फेर्नै गाह्रो भो’ – यस्तो थियो खशोग्गीको अन्तिम शब्द

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीको हत्यासँग जोडिएको नयाँ अडियो टेप सार्वजनिक भएको छ । त्यसमा उनले बोलेको अन्तिम शब्द रेकर्ड भएको छ । 

अनुसन्धानमा संलग्न एक सूत्रका अनुसार, खशोग्गीले मर्नुअघि ‘सास फेर्न गाह्रो भयो’ भन्ने वाक्य बोलेका थिए । सूत्रले खशोग्गीको भयानक हत्याका बेलामा रेकर्ड भएको अडियो टेपको ट्रान्सक्रिप्टको अनुवाद पढेर सुनाए । 

सूत्रका अनुसार, खशोग्गीको हत्या अचानक गरिएको थिएन । यसलाई पहिलेदेखि नै योजना बनाएर कार्यान्वयन गरिएको थियो । 

हत्याका विषयमा क्षण क्षणको जानकारी दिनका लागि अनेकौं फोन गरिएको पनि स्रोतले बतायो । 

टर्कीका अधिकारीहरूले यस हत्याको जानकारी साउदीका शीर्ष अधिकारीहरूलाई फोनमार्फत लगातार दिइएको बताएका छन् । अडियो ट्रान्सक्रिप्ट पढ्दा खशोग्गीले अन्तिम क्षणमा निकै संघर्ष गरेको र उनलाई मार्नका लागि
हत्याराहरूले धेरै प्रयास गर्नुपरेको देखिन्छ । 

त्यही क्रममा उनले सास लिन नसकेको बताए । 

अडियो टेपमा खशोग्गीको शरीर टुक्राटुक्रा पारिएको आवाज पनि सुनिन्छ । हत्याको आवाज बाहिर नपुगोस् भनी हत्याराहरूलाई संगीत बजाउन पनि आदेश दिइएको थियो । 

सूत्रहरूका अनुसार, साउदी युवराज मोहम्मद बिन सलमानले नै खशोग्गीको हत्याको आदेश दिएका हुन् । 

यो खुलासापछि ट्रम्प प्रशासनमाथि दबाब बढ्ने सम्भावना छ । ट्रम्प प्रशासनले सलमानलाई हत्यासँग नजोड्ने निर्णय लिएको छ । यस विषयमा ट्रम्पले सीआर्ईएसँग पनि मतभेद राखेका छन् । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x