×

NMB BANK
NIC ASIA

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं -  बाँके, गोरखा,रौतहट, मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बाँके बैजनाथ गाउँपालिका-१ देउराली डाँडास्थित सडकमा भे१ त ५८३२ नम्बरको  ट्याक्टर सोमबार बिहान बाटोमा पल्टिएरदुर्घटनाहुँदाट्याक्टर चालक सुर्खेत भेरीगंगा नगरपालिका(१३ बस्ने २२ वर्षीय बिनोद भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोरखा सिरानचोक गाउँपालिका- २ थालाजुङस्थित सडकमा ना।१ क ६४७७ नम्बरको ट्रिपरसोमबार बिहान अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा टिपरमा च्यापिएरट्रिपर चालकहाल वतन नखुलेका ३२ वर्षीय वीरबहादुर स्याङताङको घटनास्थलमै मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

रौतहट इशनाथ नगरपालिका-५ लक्ष्मिनिया गाउँस्थित नहरमा ना ६ त २५८३ नम्बरको ट्याक्टरलेसोही ठाउँ बस्ने नजामु दिनको ६ वर्षीय छोरा षेख प्रवेजलाई बाटो काट्ने क्रममाठक्कर दिँदा सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । 

Vianet communication
Laxmi Bank

मोरङ कटहरी गाउँपालिका- ४ नया बजारस्थित सडकमा को १ त ३७६८ नम्बरको ट्रयाक्टरसोमबार दिउसो दुर्घटना हुँदा पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका ट्रयाक्टरमाकाम गर्ने सोही ठाउँ बस्ने २२ वर्षीय  महमद साकुलाकोगोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रयाक्टर चालकफरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।  

झापा कमल गाउँपालिका-५ स्थित पूर्व(पश्चिम राजमार्गमा को१क २३९० नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेकी पैदलयात्रीकरिब ५५ वर्षीयामहिलाको लाईफ लाईनअस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ । सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x