पुस ८, २०८०
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
काठमाडौँ– कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराई उत्पादनमा सहयोग गर्ने उद्देश्यले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बिपी राजमार्ग आसपास क्षेत्रका कृषक लक्षित आयोजना सञ्चालनमा ल्याएको छ ।
पाँच वर्षसम्म सञ्चालन गरिने उक्त कार्यक्रमलाई ‘फलफूल तथा तरकारीमा मूल्य शृङ्खला विकास आयोजना’ भनिएको छ । आयोजनाबाट काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, धादिङ, तनहुँ, कास्की, चितवनलगायत १२ जिल्लाका १० हजार कृषक लाभान्वित हुनेछन् ।
कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलको वास्तविक मूल्य विभिन्न तहमा थपिने लागत तथा अन्य कारणले हुने मूल्यवृद्धिले गर्दा उपभोक्ताले व्यहोर्नपर्ने मूल्यको अध्ययन उक्त आयोजनाले गर्नेछ । साेमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता तेजबहादुर सुवेदीले स्थानीय तहका कृषि कार्यालय र सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी सञ्चालन गरिने आयोजनाबाट विभिन्न तहमा कृषकलाई हुने नोक्सानीको अध्ययन गरी प्राविधिक सहयोग उपलब्ध गराइने बताए ।
आयोजना प्रमुख चिरञ्जीवी अधिकारीले आयोजनाअन्तर्गत २० हजार सङ्कलन केन्द्रमार्फत कृषकका उत्पादन प्रत्यक्ष बजारीकरण गरिने जानकारी दिँदै करीब ५५ लाख अमेरिकी डलर (५५ कराेड रुपैयाँ) बढीकाे लागतमा आयोजना सम्पन्न गरिने बताए । विभागका उपमहानिर्देशक प्रकाश सञ्जेलले प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम कार्यान्वयन कार्याविधि स्वीकृतिको क्रममा रहेको जानकारी दिए ।
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...