×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसमा सडक नाटक प्रदर्शन

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सोमवार अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसर पारेर काठमाडौं दरबार स्कायर,बसन्तपुरमा  केएमसि एलम्नि एसोसिएशन अन्तर्गतको लिगल सेक्टर द्वारा आयोजित "परिवारको साथले उठेको मेरो आवाज" शिर्षकको सडक नाटक मञ्चन सहित कविता वाचन, हस्ताक्षर संकलन र दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं स्कुल अफ ल मा बिएएलएलबि मा अध्ययनरत अंकिता त्रिपाठीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमले विशेष गरि सार्वजनिक यातायातमा महिला माथि हुने यौन दुर्व्यवहारलाई प्रकाश पार्दै कसरी त्यस विरुद्ध परिवार र समाजको सहयोगले उठ्न सकिन्छ भन्ने बारेमा सन्देश दिएको थियो। निर्मलाहरुको न्यायका निम्ति कार्यक्रमको अन्तिममा दिपप्रज्वलन र मौनधारण समेत गरिएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सयौंको संख्यामा उपस्थित दर्शकहरुले ताली बजाएर हौसला प्रदान गर्नुभएको थियो।समाज रुपान्तरणमा आउन सक्ने कानूनी जटीलताहरुका सम्बन्धमा अधिवक्ता प्रपोसा केसि द्वारा प्रकाश पार्दै ,आफू माथि पर्ने जुन सुकै अत्यचारका विरुद्ध जाहेरी दिन समेत आग्रह गर्नुभएको थियो।


Advertisment
Nabil box
Kumari

"के हो युद्ध?

Vianet communication
Laxmi Bank

के हो विद्रोह?

के हो संघर्ष?

के हो पहिचान?

आउ सबै मिलि 

अनिश्चितताको कालो बादल हटाएर

अञ्जुलीबाट सेतो परेवा उडाउ

आउ

तिमी मेरो गीता पढ

म तिम्रो कुरान पढ्छु

म तिम्रो बाइबल पढ्छु 

अनि मानवता नै सर्वश्रेष्ठ धर्म हो

यहि कुरा विश्वभरि पढाउछु।।"

कवि अच्युत शाली घिमिरेले यिनै कवितामार्फत मानवाधिकार जगेर्ना गर्न विश्वलाई नै अपिल गरेका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x