×

NMB BANK
NIC ASIA

कांग्रेसको निश्कर्ष– सरकार अधोगतितिर भासियो

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा नेतृत्वको सरकार अधोगति तिर भाँसिएको आरोप लगाएको छ ।  कांग्रेसले  कम्युनिष्ट नेतृत्वको सरकारले अर्थतन्त्र लथालिंग पारेको आरोप लगाइएको छ । 

Muktinath Bank

महासमिति बैठकमा पेश गर्न तयार पारिएको आर्थिक प्रस्तावमा सरकार नागरिक अधिकार कुण्ठितगर्दै अधिनायकवाद तर्फको यात्रामा लम्किन खोजेको आरोप लगाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तावमा वर्तमान सरकारको आर्थिक नीति र क्रियाकलापले सरकार कानूनी प्रकृयालाई लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको आरोप  लगाइएको छ । प्रस्तावमा यस्तो हुँदा यसले लगानीकर्ताहरु असुरक्षित महसुस गरी वैदेशि लगानीमा ७५ प्रतिशत ह्रास आएको आन्तरिक लगानी बढ्न नसकेको र पूजी पलायनको संकेत देखिएको उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

केन्द्रीय कार्यालय सानेपामा मंगलवार बस्ने बैठकले विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्ने र आजै राजनीतिक प्रतिवेदन पारित गर्ने सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

प्रतिवेदनमा देशको राजनीतिक अवस्था, विगतमा कांग्रेसको भूमिका र अबको भूमिका लगायतका विषय समावेश भएको महतले लोकान्तरलाई बताए । आफै संयोजक रहेको कांग्रेसको आर्थिक प्रतिवेदन अहिलेसम्म उत्कृष्ट रहेको उनले दावी गरे । ‘सरकारले लिएको बाटोमा न समृद्ध नेपाल भेटिन्छ, न सुखी नेपाली’ महतले भने । 

अझै शुरु भएन बैठक

बिहान ११ बजे बस्ने भनिएको केन्द्रीय समितिको बैठक दिउँसो साढे १ बजेसम्म शुरु हुन सकेको छैन । आजको केन्द्रीय समिति बैठकले २८ गतेदेखि हुने महासमिति बैठकमा पेश गरिने प्रतिवेदनहरु पारित गर्दैछ । 
केन्द्रीय समितिको बैठकपछि कांग्रेसले आजै पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x