×

NMB BANK
NIC ASIA

‘बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक’

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– नेपाली काङ्ग्रेसका युवा नेताहरुले नेपाल इञ्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत सङ्ग्रह भएको बताएका छन् । 

बृहत् लोकतान्त्रिक युवा इञ्जिनीयर भेलालाई आज यहाँ सम्बोधन गर्नुहुँदै नेताहरुले बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक हुने विचार राखे । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी अहिले ढलेको मात्र हो मृत हैन भन्दै देशभरका इञ्जिनीयले सिङ्गो लोकतान्त्रिक समूहलाई जिताई पार्टीलाई सञ्जीवनी बुटी प्रदान गर्ने विश्वास व्यक्त गरे । 

पार्टीका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले सङ्घीयता कार्यान्वयन गर्न नसक्ने आरोप लगाए । सरकारले लोकतान्त्रिक मान्यताका आधारस्तम्भ, विधिको शासन, नागरिक स्वतन्त्रता तथा शक्ति पृथकीकरणको ठाडो उपहास गरेको उनको भनाइ थियो । 

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक शक्तिको जीत सुनिश्चित रहेको धारणा राखे । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, महामन्त्री भूपेन्द्रजङ्ग शाही, नेविसङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य, उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल इञ्जिनीयर्स एशोसिएशनका पूर्वअध्यक्षहरु सरोज देवकोटा, किशोर शाक्य, ध्रुव थापा, वर्तमान अध्यक्ष हरेराम श्रेष्ठलगायतले लोकतान्त्रिक समूहले जिते मात्र सिङ्गो मुलुकको समृद्धि सम्भव हुने धारण राखेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x