×

NMB BANK
NIC ASIA

ज्ञानेन्द्रले यसरी मनाउँदैछन् पोखरामा नयाँ वर्ष, पारस पनि सहभागि हुने

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौ –अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–त्यसको तयारीको लागि पूर्व राजपरिवार चढ्ने सवारी साधन र सुरक्षाकर्मी सहितको टोली १ गते पोखरा जाने भएका छन् ।

Muktinath Bank

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डिएसपी पोखरा जाने कार्यक्रम तय भएको छ । करिब दुई साता अघि पूर्व राजाका निजी सचिव तिमल्सिना सहितको टोलीले त्यहाको सुरक्षा अवस्था बारे रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी पोखराको निर्मल पोखरी स्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्ट होटलमा बस्ने कार्यक्रम तय भएको छ । पूर्वराजाले सो होटलको करिब दुई दर्जन कोठा बुक गरेका छन् । 
 नयाँ वर्षमा पूर्व युवराज पारस , पूर्व राजाका वालसखा प्रभु शमसेर राणा लगाययतका आफन्त र तानागोता पनि पोखरा जाने भएका छन् । २ गते पोखरा पुगेपछि ज्ञानेन्द्रले पश्चिमाञ्चलका केही धार्मिक भ्रमण गर्ने र सो होटलमा राजावादीसंग भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।


Advertisment
Nabil box
Kumari

नयाँ वर्ष मनाउन पुर्व युवराज्ञी हिमानी नातिनी, पुर्णिका, किर्तिका र नाती हृदयन्द्र पुस १० गते पोखरा जाने कार्यक्रम तय भएको छ । थाइल्याण्ड अध्ययन गरिरहेका नातिनी नयाँ वर्ष मनाउन नेपाल आउन लागेकी हुन् । पुस १७ गते आफन्तसँग नया वर्ष मनाउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x