×

NMB BANK
NIC ASIA

बुटवल–प्रदेश नं पाँचको हिउँदे अधिवेशन पाँच महिनापछि आज (बुधबार) देखि शुरु हुँदैछ । वर्षे अधिवेशन गत साउन २४ गते सकिएको थियो । प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि बोलाइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सरकारले विजनेश उपलब्ध गराउन नसक्दा संसद लामो समयसम्म आह्वान गरिएको थिएन । सरकारले अब प्रयात्त विजनेश उपलब्ध गराउने जनाएको छ । छठ लगतै संसद शुरू हुने बताउँदै आए पनि प्रदेश सरकारले प्रदेशको योजना बनाउन सुझाव संकलन थालेपछि अधिवेशन बोलाउन विलम्ब गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका सभामुखले पढेर सुनाउने, संसदमा सांसदहरूलाई बोल्न समय दिने, प्रदेश पाँचको जाँचबुझ आयोग गठन, काम कतव्र्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक पेश गर्ने कार्यसूची छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तैगरी प्रदेशको नामाकारण र राजधानीका लागि सुझाव संकलन गर्ने विशेष समितिको संयोजक र विशेषाधिकार समितिको सभापति सभाबारे संसदलाई जानकारी गराउने र समितिको समय थप बारे पनि सभालाई जानकारी गराउने कार्यसूची रहेको प्रदेसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । लामो समय संसद नचल्दा प्रदेशसभाका धेरै महत्वपूर्ण कामहरू अगाडि बढन सकेका छैनन् । 

Vianet communication
Laxmi Bank

प्रदेशको मुख्य काम प्रदेशको नामाकारण र राजधानीको विषयले अझै संसदमा प्रवेश पाउन सकेको छैन । प्रदेश ६,७ र ४ ले प्रदेशको स्थायी राजधानी र नामाकारणको विषय टुङगाएर अन्य काम शुरू गरे पनि अन्य प्रदेशले राजधानी र नाकारणको विषय टुङगाउन सकेका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x