×

NMB BANK
NIC ASIA

‘पत्नीले कोठा थुनेर बेल्नाले ठटाउँछे’

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको उत्तर प्रदेशको राजधानी लखनउमा बस्न् एक युवकले प्रहरी परामर्श केन्द्रमा पठाएको एक पत्र अहिले खुबै चर्चामा छ । 

पत्रमा उनले लेखे, ‘साहब, पत्नीले कोठा थुनेर बेल्ना र लट्ठीले ठटाउने गरेकी छ । विरोध गर्दा बूढी आमा र बहिनीहरूलाई पनि पिट्न खोज्छे ।’

यस्तो पत्र लेख्ने ती एक मात्र पुरुष हैनन् । अन्य पुरुषहरूले पनि पत्नीबाट पीडित भएको भन्दै प्रहरी परामर्श केन्द्रमा पत्र पठाएका छन् । 

फेजुल्लाहगंजमा बस्ने एक व्यक्तिले उजुरीमा लेखे, ‘एक्काईस वर्षअघि मेरो बिहे पुरनियासँग भएको थियो । मेरी पत्नी असाध्यै शंकालु छे र विगत पाँच महिनादेखि दिनदिनै झगडा पर्छ । एक रात पत्नीले लट्ठीले बेस्सरी हिर्काउँदा मेरो
हातै भाँचियो । पत्नीले मेरा बूढा बुवालाई पनि केही खान दिन्न । प्रहरी परामर्श केन्द्रमा परामर्श लिँदाखेरी पनि ऊ मारपिट गर्न खोज्छे ।’ 

बल्दीखेडा निवासी एक युवकले परामर्श केन्द्रमा उजुरी गर्दै भने, ‘यसै वर्षको जुन महिनामा मेरो बिहे मोहद्दीपुर निवासी युवतीसँग भयो । बिहेको केही दिनपछि पत्नी माइतमा बस्न थालिन् । किन त्यहाँ बस्न थालेको भनी सोध्दा पत्नीले
तिमी नराम्रो छौ, राम्रो भएपछि मात्र म फर्किन्छु भनिन् ।’ 

पतिले निवेदन दिएपछि दुवैलाई परामर्श दिइएको छ । 

परामर्श केन्द्रकी इन्चार्ज बबिता सिंहले पत्नीलाई सम्झाइबुझाइ गर्न गाह्रो भएको बताइन् । महिलाले पतिको कुरै सुन्न नचाहने अनि डिभोर्सको धम्की दिने गरेको भेटिन्छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x