×

NMB BANK
NIC ASIA

प्रदेश राजधानीमा सार्वजनिक जग्गा अतिक्रमण, नगरपालिका मौन

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – केही महिना पहिले वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रमा भएको सार्वजनिक जग्गा अतिक्रमणलाई पूर्णरुपमा हटाएको थियो ।

Muktinath Bank

कर्णाली प्रदेश राजधानी रहेको नगर क्षेत्रका विभिन्न बजार मंगलगढी चोक, घण्टाघर क्षेत्रलगायत स्थानमा वर्षौदेखि व्यवसायीले कब्जा गरेर राखेको स्थानमा नगरले डोजर चलाएको थियो । जसका कारण नगर क्षेत्रमा भएको अतिक्रमण शून्य भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अहिले भने नगर सुस्ताएको छ । नगरपालिका जाने घण्टाघर सडकमा मध्यपश्चिम विश्वविद्यालयको जग्गामा व्यवसायीले व्यापार गर्न शुरू गरेका छन् । त्यसरी व्यापार गर्न शुरू गरेको २ महिना भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

नगर क्षेत्रमा अतिक्रमण फेरि शुरू हुन थालेपछि नगरपालिका सुस्ताउँदा त्यसले भविष्यमा विगतजस्तै अवस्था आउने देखिएको छ । कुनै बेला अतिक्रमण हटाउने त कुनै बेला सुस्ताउने कार्यले नगरलाई नै समस्यामा पार्नेछ ।

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बजार क्षेत्रमा अतिक्रमण गर्न नदिने बताइन् । ‘हामी सुस्ताएका होइनौं,’ उनले भनिन्, ‘हामीले ऐन, नियम र कार्यविधि बनाइरहेका थियौं । अहिले बनाइसकेका छौं,’ उपप्रमुख ढकालले भनिन् । उनले अब पुस १ गतेबाट नयाँ बजार व्यवस्थापन ऐन लागू हुने र अतिक्रमण भएको बजार क्षेत्रलाई खाली गराउन सहयोग पुग्ने बताइन् ।

‘यसअघि ऐन नबनाउँदा कसलाई, कुन आधारमा कारवाही गर्ने भन्ने अन्योल थियो,’ उनले भनिन्, ‘तर अब ऐन बनाइसकेका छौं । त्यही ऐनमा टेकेर कडाइका साथ ऐन लागू गर्दै अघि बढ्छौं । यसमा शंका लिन जरुरी नै छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x