×

NMB BANK
NIC ASIA

कर्णालीमा १० वर्षसम्म कर छुट गर्न खोज्दै प्रदेश सरकार

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकार उद्योगको विकासका लागि तयार रहेको बताएका छन् ।

Muktinath Bank

बुधवार सुर्खेतको वीरेन्द्रनगरमा आधुनिक प्रविधियुक्त ‘टिपटप लण्ड्री एण्ड ड्राइक्लिन हाउस’को उद्घाटन गर्दै उनले सरकारले उद्योगधन्दा खोल्नका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले ठूला–ठूला उद्योग खोल्न र सञ्चालनमा ल्याउन लगानीकर्तालाई आग्रह गरेका छौं,’ मन्त्री बुढाले भने, ‘त्यसका लागि सरकार लगानीमैत्री वातावरण बनाउन तयार छ ।’ उनले कर्णालीमा उद्योग खोलेको खण्डमा १० वर्षसम्म कर छुट गर्नेजस्ता कार्यक्रम गर्न प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले कर्णालीको विकासका लागि सबै क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउँदै त्यसका लागि मन्त्रालयले खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

Vianet communication
Laxmi Bank

झण्डै २० लाख लगानीमा वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चाललमा ल्याइएको लण्ड्रीको बुधबार कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका हुन् ।

कर्णाली प्रदेशमै पहिलो अत्याधुनिक प्रविधियुक्त टिपटप लण्ड्री एण्ड ड्राइक्लीन हाउसमा अस्पताल, होटल, होस्टेल र क्वाटरका सबै प्रकारका कपडा धुलाई, ड्राइक्लिन, कलरका साथै स्टिम आइरनको सेवा लिन सकिने छ । 

सञ्चालकका अनुसार कोट, पाइन्ट, सर्ट, सुट, ज्याकेट, लेदर ज्याकेट, तन्ना, कुर्थासलवार, गलैचा, सोफा कभर, सिट कभर, पर्दा तथा जिन्स र अन्य सबै खाले कपडा धुने सेवा पाइनेछ । 

लण्ड्री हाउस सञ्चालनमा आएसँगै ७ जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । केही दिनभित्रै वीरेन्द्रनगर– ६ बुद्धपथमा कपडा संकलन तथा वितरणका लागि काउन्टर खोलिने बताइएको छ । लण्ड्री एण्ड ड्राइक्लिन हाउसले अस्पताल, होस्टेल र होटलका लागि निःशुल्क घरसम्मै पुर्याउने सेवा दिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x