×

NMB BANK
NIC ASIA

फ्रान्समा क्रिसमस बजारमा आक्रमण गर्ने आतंकवादी मारिए

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — फ्रान्सेली प्रहरीले स्ट्रासबूर्गको क्रिसमस बजारमा मंगलवार आक्रमण गर्ने आतंकवादीलाई मारेको त्यहाँका गृहमन्त्रीले जनाएका छन् । 

शेरिफ चेकात नाम गरेका ती आतंकवादीसँग एक प्रहरी इकाइको स्ट्रासबूर्ग सडकमा जम्काभेट हुँदा उनले गोली चलाए अनि प्रहरीको जवाफी कारवाहीमा मारिए । 

उनन्तीस वर्षीय चेकातविरुद्ध फ्रान्स र जर्मनीमा थुप्र्र्रै आपराधिक अभियोग थिए । उनी कारागारमा छँदा इस्लामी उग्रवादी बनेका थिए । 

गृहमन्त्री क्रिस्टोफ कास्टानेरका अनुसार, तीन प्रहरी अधिकारीहरूले चेकातको हुलियासँग मेल खाने एक व्यक्तिलाई बिहीवार राति ९ बजे रु डु लाजारेटमा देखेका थिए । 

प्रहरीले उनलाई रोक्न खोज्दा उनी फर्किए र गोली हाने । प्रहरी अधिकारीहरूले पनि गोली फर्काए र आक्रमणकारीलाई लडाए । 

चेकातलाई सयौं प्रहरी र सुरक्षाकर्मीहरूले खोजी गरिरहेका थिए । 

चेकातका मातापिता र दुई दाजुभाइसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

स्ट्रासबूर्गका मेयर रोलाँ रिएसले चेकातलाई सिध्याएपछि शहरवासीहरू अब सामान्य जीवनतर्फ फर्कन सक्ने बताए ।

चेकातले मंगलवारको आक्रमणमा तीनजनाको हत्या गरेका थिए ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x