×

NMB BANK
NIC ASIA

मान्छेको मुटु भेटिएपछि बीचबाटै फर्काइयो विमान

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको सियाटलबाट डाल्लास गइरहेको एक यात्रुवाहक विमानमा मानिसको मुटु भेटिएपछि उडानकै क्रममा सियाटल फर्काइएको छ । 

साउथवेस्ट एयरलाइन्सको विमानमा उक्त मुटु क्यालिफोर्नियाबाट सियाटल ल्याएको एयरलाइन्सले जानकारी दियो । क्यालिफोर्नियामा उक्त मुटुको भल्भ पछि प्रयोग गर्न मिल्ने गरी एउटा अस्पतालमा प्रोसेस गरेर राखिएको थियो । 

तर त्यसलाई कहिले पनि अनलोड गरिएन र विमान डाल्लास पुग्नका लागि आधाआधी बाटोमा पुग्दासम्म त्यसको अनुपस्थितिको जानकारी पाइएन । 

त्यो मुटु कुनै विशेष बिरामीका लागि राखिएको थिएन । 

आइतवार भएको यो घटनाका बारेमा बिहीवार मात्र सञ्चारमाध्यममा खबर आएका थिए । 

यात्रुहरूलाई क्याप्टेनले मुटुका बारेमा अनि किन विमान फर्काइएको हो भन्ने बारेमा बताउँदा उनीहरू स्तब्ध भएका थिए । 

केही यात्रुले मुटुलाई प्रत्यारोपणका लागि कति समयसम्म भण्डारण गर्न सकिन्छ भन्ने विषयमा थाहा पाउनका लागि स्मार्टफोनमा खोजी गरेका थिए । विज्ञहरूका अनुसार, चारदेखि ६ घन्टासम्म मात्र भण्डारण गर्न मिल्छ । 

घटना हुँदा विमान आकाशमा तीन घन्टा उडिसकेको थियो । 

उक्त विमानमा रहेका यात्रुमध्ये एकजना चिकित्सक थिए र उनले सियाटल टाइम्सलाई यो घटना चरम लापरवाहीको त्रासद कथा भएको बताए । 

विमान सियाटलमा फर्केपछि मुटुलाई डोनर स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

बीबीसीबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x