×

NMB BANK
NIC ASIA

प्रधानन्यायाधीशको इजलासबाट ‘शंकास्पद फैसला’, प्रमाणबिनै आरोपितलाई सफाइ

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ –प्रधानन्यायाधीश ओमप्रकाश मिश्र सम्मिलित इजलासले कार्यविधि र मान्यता मिचेर फैसला गरेको भेटिएको छ ।

Muktinath Bank

 मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले माघ ७ गतेका लागि पेसी तोकिएको मुद्दा अगाडि नै तानेर किनारा लगाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माघ ७ का लागि पेसी तारिख तोकिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा अस्वाभाविक रूपमा अगाडि सारेर मंसिर १७ गते सुनुवाइ गरियो र एक सातापछि किनारा लगाइयो,’ सर्वोच्च अदालत स्रोतले भन्यो । ०७३–सीआर–०९१४ नम्बरको उक्त मुद्दा दुईपटक पेसी तोकिसकिएको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला र उच्च अदालतले अपहरण तथा शरीर बन्धकको आरोप पुष्टि गरेपछि मुद्दा सर्वोच्च पुगेको थियो । अभियुक्तहरू हेमकर्ण पौडेल, सूर्य काँडे भन्ने सूर्य राई, अजिश श्रेष्ठ र रोशन तामाङविरुद्ध अपहरण आरोपमा २०७३ माघदेखि २०७४ जेठसम्म चलेका तीनवटा मुद्दा दर्ता भएका थिए ।

Vianet communication
Laxmi Bank

 पौडेल त्यति बेला कांग्रेसको इटहरी नगर सभापतिसमेत थिए । पटक–पटक सरेको मुद्दाको २०७५ मंसिर १७ गते पेसी थियो ।

सोही दिन सर्वोच्चले २०७५ माघ ७ का लागि पेसी तारिख तोक्यो । त्यसको भोलिपल्ट मंसिर १७ गते सर्वोच्चले अर्कोपल्ट २०७५ पुस १ गतेका लागि पेसी तारिख तोक्यो । फेरि भोलिपल्ट हटाएर मुद्दालाई हेर्दाहेर्दै भनी अर्को साताका लागि राखिदियो र २३ गते सुनुवाइपछि उच्च अदालतको फैसला उल्ट्याइदियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x