×

NMB BANK
NIC ASIA

कटरीनासँगको दोस्ती बारे दीपिकाले यसो भनिन्

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दीपिका पादुकोण र कटरीना कैफको सम्बन्धमा उतारचढावका समाचारहरु बेलाबेलामा आउने गरेका छन् ।

Muktinath Bank

यसको कारण हुन् रणवीर कपूर । दीपिका पादुकोणले रणवीर सिंहसँग विवाह गरेकी छिन् । कटरीना पनि आफ्ना नीजि जीवनमा अगाडि बढिरहेकी छिन् र यस समय उनको पूरै ध्यान आफ्नो करियर मा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस बीच दुबै जनाबीचको सम्बन्धमा सुधार आएको छ । केही दिन अघि दीपिकाले दिएको अन्तर्वार्तामा कटरीनासँग सम्बन्धका बारेमा बोलेकी छिन् ।


Advertisment
Nabil box
Kumari

दीपिकाले फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा आफूहरुको सम्बन्धलाई लिएर मानिसहरुले हल्ला फिजाएको बताएकी छिन् ।

Vianet communication
Laxmi Bank

आफ्नो मनमा कटरिनाको लागि सधै सम्मान रहेको बताएकी छिन् । यति धेरै वर्ष जुन रुपमा रहिन् यसको म सम्मान गर्छु उनी मेरो लागि प्रिय छिन् र हामीहरुको सम्बन्ध निकै शान्तिपूर्ण रहेको उनले बताएकी छिन् । 


कटरीना दीपिकाले दिएको पार्टीमा पनि सहभागी भएकी थिइन् । यसपछि दुबै अभित्रेनीहरुले एक अर्कालाई इन्स्टाग्रामा फलो गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x