कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडौं–नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शीर्ष नेतृत्व मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।
राजधानीमा आजबाट शुरु भएको महासमिति बैठकको उद्घाटनमा बोल्दै नेता निधिले वास्तविक रुपमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल एक हुनुको विकल्प नभएको बताए ।
‘तपाईंहरु साँचिकै रुपमा एक हुनुस् भन्न चाहन्छु, दुई जनाले बाहिर घुम्दा जे जे बोल्नु भयो त्यसलाई छोडिदिनुस्’ निधिले भने ।
चुनाव हारेपछि एकआपसमा दोषापरोणको चर्चा गरिएको भन्दै निधिले अव त्यसलाई पुन चर्चा गर्नु आवश्यक नभएको बताए ।
आगामी चुनावमा जित्ने लक्षका साथ लाग्नुपर्ने बताउँदै निधिले भने ‘लोकतान्त्रिक पार्टी नराम्रोसँग हारेको छ र आगामी निर्वाचनमा जित्नु परे्को छ त्यसका लागि तयार भएको नेपाली कांग्रेस देख्न चाहन्छन् त्यसका लागि अब रुन्चे भएर हुँदैन दोषारोपण गरेर हुँदैन एक अर्कालाई घोचपेच गरेर हुँदैन ।’
अब चार वर्षपछि वा कुनै पनि चुनावमा कांग्रेसको जीत होस् भन्ने चाहना कांग्रेसलाई माया गर्नेहरुको मत भएको भन्दै निधिले मुख्य ध्येय ‘हाउ टु विइन नेक्स्ट इलेक्सन’ हुनुपर्ने बताए ।
‘आपसमा झगडा गरे हार्न चाहन्छौं वा मेलमिलाप गरेर जित्न चाहन्छौं ? नेताहरु भन्नुहोस् अब भइसक्यौं’ नेता निधिले भने ।
अर्कोपटक जित्ने इच्छा हुनेले चार वर्ष काम गर्नु पर्ने निधिको भनाइ थियो । अरुलाई घोचपेच गरेर हुन्छ ? उनले प्रश्न गरे ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...