कृषि तथा वनविज्ञान विश्वविद्यालयले माग्यो कर्मचारी

पुस २०, २०७५

काठमाडौं– चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले सहप्राध्यापक, उपप्राध्यापक र प्रशिक्षक माग गरेको छ । 
विश्वविद्यालयले निकालेको सूचनाअनुसार आगामी माघ २४ गतेभित्र आवेदन दिन सकिनेछ । 


 


ADVERTISEMENT

पुस २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस