×

NMB BANK
NIC ASIA

क्यानडाका प्रधानमन्त्रीसँग अनुहार मिल्ने अफगानी गायक भेटिए

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — एकजना जी७ राष्ट्रका प्रधानमन्त्री हुन् भने अर्का चाहिँ बिहेमा गीत गाउने व्यक्ति । तर उनीहरूको अनुहारमा समानताले अफगानिस्तानको एक टीभी ट्यालेन्ट प्रतियोगितामा असर पारेको छ । 

अब्दुल सलाम मफ्तून उत्तरपूर्वी अफगानिस्तानमा बस्छन् र उनी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको जस्तो अनुहारका कारण प्रसिद्ध भएका छन् । 

मफ्तून अफगान स्टार नामक गीति प्रतियोगितामा भाग लिइरहेका छन् । 

प्रतियोगिताका एक निर्णायकले उनीहरूबीचको समानताको संकेत गरे । मफ्तून अहिले अन्तिम आठ प्रतियोगीमा परेका छन् । 

‘मलाई सामाजिक सञ्जालमा तस्वीर नहेरुन्जेल जस्टिन ट्रुडोको बारेमा केही पनि थाहा थिएन,’ मफ्तूनले एएफपी समाचार संस्थालाई बताए । 

‘अनुहारको समानताले मलाई प्रतियोगिता जित्न ५० प्रतिशतले सम्भावना बढाएको छ ।’

अफगानीहरूले यी दुईको तस्वीरको तुलना गरेर अन्लाइनमा अनेकौं पोस्ट गरेका छन् ।

अफगान स्टार अफगानिस्तानको लोकप्रिय टीभी शो हो । सन् २००५ मा शुरू भएको यो शोले तालिबानको अन्त्यको चार वर्षपछि मौका पायो । 

त्यतिखेरैदेखि लडाकू समूह तालिबानले शो गैरइस्लामी भएको बताउँदै बन्द गर्नका लागि धम्की दिइरहेको छ ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x