×

NMB BANK
NIC ASIA

अस्ट्रेलियामा फेला परे लाखौं मरेका माछा, वातावरण विनाशको संकेत

माघ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — पूर्वी अस्ट्रेलियामा सुक्खाप्रभावित ठूला नदीका किनारामा लाखौं मृत माछाहरू फेला परेका छन् । यसले वातावरण सन्तुलन खतरामा परेको देखाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

अधिकारीहरूले यी माछाहरूको संख्या अझै बढ्न सक्ने सोमवार बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मर्रे डार्लिङ नदीको किनारामा सडेका माछा बग्रेल्ती छन् । अधिकारीहरूले मरेका माछाको संख्या १० लाखसम्म पुग्न सक्ने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

न्यु साउथ वेल्स सरकारले चेताएअनुसार, यही हप्ता तापक्रम झनै बढेकाले स्थिति अझै खराब हुने सम्भावना छ । पानीको कमी र तापक्रम वृद्धिका कारण माछाहरूलाई अक्सिजनको कमी भएको र विषाक्त तत्त्व उत्पन्न भएको छ । 

Vianet communication
Laxmi Bank

माछाहरू मर्ने घटना राष्ट्रिय मुद्दा बनेको छ र यसको कारणका विषयमा दोषारोपणको सिलसिला शुरू भएको छ । 

अस्ट्रेलियन नेसनल युनिभर्सिटीको जल अर्थव्यवस्था विशेषज्ञ जोन विलियम्सले माछा र नदीहरू सुक्खाका कारण नमरेको, बरू हामीले नदीबाट अत्यधिक पानी निकालेका कारण मरेको बताए । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x