कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
माघ २, २०७५
काठमाडौं - सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा खुल्न लागेको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
राष्ट्रियसभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले पूर्वप्रधानमन्त्री कोरालाको नेतृत्वमा तनहुँमा खोल्न लागिएको श्वास प्रश्वास सम्बन्धी अस्पताल सरकारले विघटन गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका पूर्वसभापति समेत रहेका कोइरालाले नेपालको शान्ति प्रक्रियामा खेलेको भूमिकाको पटक-पटक स्मरण गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै पाण्डेले उनकै पार्टी नेतृत्वको सरकारले कोरालाको नामको अस्पताल विघटन गर्न लागेको आरोप लगाए ।
सरकार निकै असहिष्णु बनेको आरोप लगाउँदै उनले कांग्रेस तर्साएर नतर्सिने बताए । 'विगतमा धेरैले कांग्रेसलाई तर्साउन खोजे । राणाले तर्साउन खोजे, पञ्चायतले तर्साउन खोजे, माओवादीको बन्दुकले तर्साउन खोज्यो तर तर्सिएन,' पाण्डेले भने । प्रतिपक्षलाई निषेध नगर्न सरकारलाई उनको सुझाव छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सोमवार पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्री द्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोल्न लागिएका अस्पताल विघटन गर्न लागिएको भन्दै आपत्ति जनाएका थिए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...