×

NMB BANK
NIC ASIA

काठमाडौं –कोलकाता उडान थाल्दै बुद्ध एयर

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बुद्ध एयरले काठमाडौं देखि कोलकाता उडान थाल्ने भएको छ ।

Muktinath Bank

बुद्ध एयरले बुधबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै सो जानकारी गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बुद्धएयरले आगामी वैशाख २ गते देखि सातामा तीन उडान काठमाडौं– कोलकाता– काठमाडौं भर्ने तयारी गरेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले परिक्षणका रुपमा  सोमवार, बुधवार र शुक्रवार गरी हप्तामा तीन वटा उडान हुने र ती उडान हाल उडान गरिरहेको एटिआर ७२ बाट नै हुने बताए ।

Vianet communication
Laxmi Bank

अन्तर्राष्ट्रिय उडान भर्नका लागि सम्पूर्ण पूर्वाधार तयार पारिसकेको भन्दै बस्नेतले आफुना उडान पर्यटकले भरिने समेत बताए ।

यसका लागि भारतबाट अनुमति समेत लिइसकेको उनको भनाई थियो । ‘हामीले दैनिक सोमवार, बुधवार र शुक्रवार उडान भर्ने गरी भारतबाट अनुमति लिइसकेका छौं’ उनले भने, विहानको समयमा उडान भर्ने समय माग गरेपनि त्यसको टुङ्गो लागेको छैन, ।’

विहानको समयमा उडान भर्नका लागि सयम समय उपलब्ध हुनेमा आशावादी रहेको बस्नेतको भनाई थियो ।

वर्तमान अवस्थामा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान वैदेशिक रोजगारीमा जाने युवा लक्षित रहेको भएपनि आफुहरुले पर्यटक लक्षित उडान थाल्ने बस्नेतको भनाई थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x