×

NMB BANK
NIC ASIA

चीनले उमार्‍यो चन्द्रमामा कपास, अब आलु उमार्ने

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चीनले चन्द्रमामा कपासको बिउ उमार्न सफलता पाएको छ । चीनले पठाएको रोभर छाङई–४ मा कपासको बिउ उम्रेको हो । 

Muktinath Bank

चन्द्रमामा कुनै बिरुवा उम्रेको यो पहिलोपटक हो । वैज्ञानिकहरूले मंगलवार यसको जानकारी दिए । उनीहरूले छिट्टै आलुको बिउ पनि उम्रिने आशा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चोङकिङ विश्वविद्यालयको एड्भान्स्ड टेक्नोलोजी रिसर्च इन्स्टिच्युटले जारी गरेको तस्वीर शृंखलाअनुसार, यो अंकुर एक डब्बाभित्र जालीदार संरचनामा हुर्केको हो । 


Advertisment
Nabil box
Kumari

यो प्रयोगको डिजाइनको नेतृत्व गर्ने शाइ गेङशिनले पहिलोपटक चन्द्रमाको सतहमा बिरुवाको विकासका लागि प्रयोग गरिएको बताए । छाङई–४ जनवरी ३ मा चन्द्रमाको नदेखिएको भागमा उत्रेको थियो । 

Vianet communication
Laxmi Bank

चोङकिङ विश्वविद्यालयका वैज्ञानिकहरूले पानी र माटो भरिएको एक डब्बा पठाएका थिए । त्यो डब्बा १८ सेन्टीमिटरको छ । त्यसभित्र कपास, आलु र सर्स्युँको बिउका साथै फ्रुट फ्लाईका अण्डा र ईस्ट पनि पठाइएको थियो । 

विश्वविद्यालयका अनुसार, अन्तरिक्षयानबाट पठाइएका तस्वीरमा कपासका अंकुर गजबले विकसित भएको तर अन्य बिरुवाका बिउ अंकुरित भएको खबर नपाइएको बताए । 

अहिलेसम्म अमेरिका, रुस र चीनले मात्र चन्द्रमामा यान उतारेका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको चन्द्रयान–१ चन्द्रमामा उतारिएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x