×

NMB BANK
NIC ASIA

ट्रकले बसलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सर्लाही– ईश्वरपुर नगरपालिका–१२ स्थित फूलजौर जंगलमा रोकी राखेको बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनमा परी सुनसरीको इटहरी उपमहानगरपालिका– १६ बस्ने ३० वर्षीया विनिता राई, इलामको सुल्बुङ नगरपालिका–७ बस्ने २७ वर्षीय गोविन्द साउदेन र पर्साको वीरगंज उपमहानगरपालिका–१९ बस्ने ३५ वर्षीय रहिम मियाँ रहेका सर्लाही प्रहरीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौंबाट इलाम जाँदै गरेको ना. ४ ख ९७५४ नम्बरको बसलाई शनिबार बिहान करिब २ बजे ना. ५ ख ७१२९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । बिग्रेर रोकी राखेको रात्रीबसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको सर्लाहीका एसपी पोषराज पोखरेलले लोकान्तरलाई बताए । दुवै गाडी पूर्व जाँदै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुर्घटनामा परि बसका यात्रु नुवाकोट विदुर नपा–१३ का २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नपा–६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नपा–१ का २२ वर्षीय दिपक अधिकारी घाइते भएका छन् । घाइते मध्ये तामाङको बी एण्ड बी अस्पताल ललितपुर, खतिवडाको विर्तामोड अस्पताल र अधिकारीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x