×

NMB BANK
NIC ASIA

संसदीय दलको नेता चयनसँगै निद्रामा मुख्यमन्त्री, मुख्य सचेतक र सचेतक चयन गर्न सकेनन्

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको  संसदीय दलमा ‘नाटक’ मञ्चन भइरहेको आरोप नेकपाका प्रदेश सभा सदस्यले लगाएका छन् ।

Muktinath Bank

नेकपाका प्रदेश सांसदले प्रमुख सचेतक र सचेतक नियुक्ति हुन नसकेको भन्दै आपत्ती जनाएका छन् । नेकपाका एक जना प्रदेश सांसदले  नेकपा भित्र कहिल्यै संसदीय दलको नेता चयनमा त कहिल्यै संसदीय दलको प्रमुख सचेतक र सचेतक चयनमा किचलो देखिएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उतिबेला संसदको काममा असहजता भएको बताउँदै आफुलाई संसदीय दलको नेता चयन गर्न बारम्बार दाबाब तथा माग गर्दै आउनु भएको थियो’ नेकपाका एक सांसदले भने, ‘पुस ३ गते नेकपाको संसदीय दलको नेता भएसंगै अहिले उहाँ सुत्नु भएको छ । प्रमुख सचेतक र सचेतकसम्म उहाँले चयन गर्न सक्नु भएको छैन ।’


Advertisment
Nabil box
Kumari

प्रदेश सभामा दुई तिहाइ भन्दा बढी सांसद रहेकोमा विगतको सहमति अनुरुप प्रमुख सचेतकमा नेकपाका केन्द्रीय सदस्य गुलावजंग शाह तथा सचेतकमा सीता नेपालीलाई बनाउने भनिएको थियो । तर अहिलेसम्म मुख्यमन्त्रीले कसैलाई पनि पत्र दिन सकेका छैनन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x