×

NMB BANK
NIC ASIA

मेक्सिकोमा पाइपलाइन विस्फोट हुँदा मर्नेको संख्या ७३ पुग्यो

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  मेक्सिकोको मध्यभागमा शुक्रवार इन्धनको एक पाइपलाइनमा भीषण आगलागी हुँदा मर्ने मानिसको संख्या बढेर ७३ पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सयौं मानिस पाइपलाइनबाट चुहिएको तेल चोर्नका लागि भेला हुँदा आगो लागेको थियो । हिडाल्गोका गभर्नर उमर फयादले पाँच अन्य शव बरामद भएपछि मृतकको संख्या बढेर ७३ पुगेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेक्सिकोको उत्तरी शहर त्लाहेलिलपनमा भएको विस्फोटमा ७४ अन्य घाइते भएका छन् । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेजले शनिवार बिहान घटनास्थलको भ्रमण गरे । उनले देशमा तेल सम्बन्धी उठेका समस्याविरुद्ध आफ्नो लडाईं जारी राख्ने संकल्प लिए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति लोपेजले इन्धन चोरीका विषयमा राष्ट्रिय स्तरमा बनेका आफ्ना योजनालाई कार्यान्वयन गर्ने योजना बनाइरहेका छन् । पेमेक्स पाइपलाइनबाट इन्धन चोरी हुँदा मेक्सिकोलाई सन् २०१७ मा ३ अर्ब डलर नोक्सानी भएको थियो । 

Vianet communication
Laxmi Bank

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x