×

NMB BANK
NIC ASIA

पाकिस्तानले चीनलाई दियो एक लाख किलो कपाल

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पाकिस्तानले चीनलाई विगत पाँच वर्षमा लगभग डेढ करोड रुपैयाँबराबरको एक लाख किलोग्राम मानव कपाल निर्यात गरेको छ । खासमा चीनमा मेकअप इन्डस्ट्रीको विकास हुँदै जाँदा मानव कपालको माग बढिरहेको छ । स्थानीय स्तरमा हेयर एक्सेसोरिज उत्पादन घटेका कारण चीनले मानव केश आयात गरिरहेको हो । 

Muktinath Bank

पाकिस्तानको वाणिज्य मन्त्रालयले संसद्लाई दिएको जानकारी अनुसार, विगत पाँच वर्षमा चीनलाई पाकिस्तानले एक लाख ५ हजार ४६१ किलोग्राम कपाल निर्यात गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानिसहरूमा विग लगाउने चलन बढेकाले पनि कपालको आयात बढेको प्रतिष्ठित सौन्दर्यविज्ञ एमएम चौहानले बताए । 


Advertisment
Nabil box
Kumari

पहिला चिनियाँहरू हेयर एक्सटेन्सन, जुँगा, दाह्री र विग हातैले बनाउँथे तर अहिले स्थानीय कारीगरहरूको साख कमजोर भएको छ । 

Vianet communication
Laxmi Bank

चौहानका अनुसार, निर्यातकहरूले हेयर सलोनमा आफ्ना डस्टबिन राखेका छन् । ग्राहकहरूको काटिएको कपाललाई बिनमा जम्मा गरिन्छ । निर्यातक ५ हजारदेखि ६ हजार पाकिस्तानी रुपैयाँ प्रतिकिलो दरमा कपाल किन्छन् । उच्च

गुणवत्ता भएका कपाल अमेरिका र जापानमा पनि निर्यात गरिन्छ किनकि त्यहाँको मनोरञ्जन जगतमा यसको ठूलो माग छ । पाकिस्तानमै पनि हेयर एक्सटेन्सन र विगको माग छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x