×

NMB BANK
NIC ASIA

अमेरिकाको ६४ वर्ष पुरानो पुल पाँच सेकेन्डमा गर्ल्यामगुर्लम (भिडियो)

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको न्युयोर्क शहरमा हडसन नदीमा बनेको ६४ वर्ष पुरानो पुल ब्रिज तपान सीलाई विस्फोट गरेर जम्मा पाँच सेकेन्डमा गर्ल्यामगुर्लुम ढालिएको छ । 

Muktinath Bank

पुलबाट दिनदिनै ४० हजार मानिस ओहरदोहर गर्थे । त्यहाँ अनेकौं ठूला हलिउड फिल्म पनि शूट गरिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपान सीको उचाइ ६७२ फीट र लम्बाइ ४.८ किलोमिटर थियो । यसलाई बनाउन तीन वर्ष लागेको थियो । 


Advertisment
Nabil box
Kumari

अहिले त्यसको छेवैमा नयाँ केबल ब्रिज बनाइएको छ । नयाँ पुलको उचाइ पुरानो पुलभन्दा २५३ फीट कम छ । ध्वस्त भएपछि पुल १४२ फीट गहिराइमा डुब्यो । यसको निर्माण कार्य सन् १९५२ मा शुरू गरिएको थियो । 

Vianet communication
Laxmi Bank

तपान सी ब्रिज कोरियाली युद्धपछि ९०० करोड रुपैयाँमा बनाइएको थियो । त्यतिखेरै यसको अवधि ५० वर्षको हुने बताइएको थियो । यसको निर्माण गरिएको पहिलो दशकमा नै ठूलो संख्यामा मानिसहरू यहाँबाट ओहरदोहर गर्थे । 

पुल ध्वस्त पार्दा दुवैतर्फ यातायात रोकियो । 

स्थानीयहरू पुल भत्काएका कारण दुःखी छन् । धेरै मानिसले बाल्यकालदेखि नै पुलबाट ओहरदोहर गरेका थिए । 

विस्फोटको भिडियो यहाँ उपलब्ध छ 

एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x