×

NMB BANK
NIC ASIA

सरकारी कार्यालय एउटा पनि उच्च सुशासनयुक्त भेटिएन, महालेखा परीक्षक कार्यालय नै आश्चर्यमा

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– अधिकांश सरकारी कार्यालयको सुशासनको अवस्था अत्यधिक कमजोर पाइएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको ४ हजार ५ सय सरकारी कार्यालयको लेखापरीक्षणमा एउटै कार्यालय पनि उच्च सुशासनयुक्त नदेखिएपछि महालेखा परीक्षक कार्यालय नै आश्चर्यमा परेको छ ।
महालेखाको यस्तो प्रतिवेदनले सरकारको भ्रष्टाचारको शून्य सहनशीलताको नारालाई समेत व्यंग्य गरेको छ । महालेखा परीक्षक कार्यालयले देशभरका सरकारी कार्यालयको गत आर्थिक वर्ष २०७४÷७५ को लेखा परीक्षण गरिरहेको छ । ६ हजार कार्यालयको लेखा परीक्षण गर्ने कार्ययोजना बनाएको महालेखा परीक्षक कार्यालयले हालसम्म ४ हजार ५ सय सरकारी कार्यालयको लेखा परीक्षण सम्पन्न गरेको छ ।

Muktinath Bank

४ हजार ५ सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा उच्च सुशासनयुक्त कार्यालय एउटै पनि फेला पर्न नसकेको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए । ‘केहीको अवस्था सन्तोषजनक भए पनि उच्च सुशासनयुक्त भने कुनै पनि पाइएन,’ महालेखा परीक्षक शर्माले  भने ।
महालेखा परीक्षक कार्यालयले गत १५ साउनमा प्रधानमन्त्रीकै उपस्थितिमा मुख्य सचिव, सबै मन्त्रालयका सचिव, सर्वोच्चका मुख्य रजिस्ट्रारको समेत सहभागितामा सबै कारोबारको लेखा परीक्षण गर्ने निर्णय गर्दै देशभरका सरकारी कार्यालयको लेखा परीक्षण थालेको थियो । तर, लेखा परीक्षण गर्दा प्रायः सबै कार्यालयको बेरुजु आएको र धेरै कार्यालयको अनियमित खर्च देखिएको लेखापरीक्षणमा सहभागी अधिकारीले जनाएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x