×

NMB BANK
NIC ASIA

सेवा समूहलाई समायोजन गर्न परिपत्र

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घमा मात्र सङ्गठन संरचना रहेका सेवा समूह भएका कार्यालयलाई सात दिनभित्र समायोजन गरिसक्न परिपत्र गरेको छ । 

Muktinath Bank

मन्त्रालयका उपसचिव अनिता निरौलाले सङ्घमा मात्र सेवा समूह रहेका कार्यालयलाई सात दिनभित्र समायोजन गराइसक्न सम्बन्धित कार्यालयलाई पत्र पठाइएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब पाँच हजार कर्मचारी सङ्घअन्तर्गतका कार्यालय रहेका छन् । यसअघि मन्त्रालयको समायोजन शाखाले विशिष्ट श्रेणीका कर्मचारीको समायोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाएको छ । विशिष्ट श्रेणीका कर्मचारीको समायोजनको काम मन्त्रिपरिषद् कार्यालयले गर्ने छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी मन्त्रालयले सहसचिवको समायोजनका पनि तयारी थालेको छ । सहसचिवको ज्येष्ठताका आधारमा समायोजन गर्न थालिएको उपसचिव निरौलाले जानकारी गराएने छ ।

Vianet communication
Laxmi Bank

सरकारले कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याएर गत पुस ११ देखि माघ २ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि अनलाइन फाराम आवेदन माग गरेको थियो । ७७ हजार ३४ कर्मचारीले समायोजनका लागि आवेदन फाराम भरेका छन् । 

सङ्घमा ४६ हजार २६०, प्रदेशमा ५८ हजार ६२३ र स्थानीय तहमा तीन लाख ५४ हजार २२५ जनाले समायोजनका लागि फाराम भरेका छन् ।

कर्मचारीले तीनै तह गरी ७६१ वटा तह समायोजनका लागि रोज्न पाउने अध्यादेशमा व्यवस्था रहेको छ । यसैगरी सङ्घ रोज्ने पहिलो प्राथमिकतामा ३५ हजार ३६८, प्रदेश तह १४ हजार २०९ र स्थानीय तह २७ हजार ४७१ जनाले पहिलो प्राथमिकता रोजेका छन् । 

यसैगरी मन्त्रालयले समायोजन रोज्ने कर्मचारीको १२ वटा समूह बनाउन थालेको छ । समायोजनमा पठाउनका लागि ज्येष्ठताका आधारमा समूह बनाउन थालिएको उपसचिव निरौलाले बताए ।

सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x