×

NMB BANK
NIC ASIA

अफगानिस्तानको सैन्य अड्डामा तालिबानको आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — पूर्वी अफगानिस्तानमा सोमवार बिहान एक सैन्य अड्डा र प्रहरी प्रशिक्षण केन्द्रमा तालिबानले आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

घटनामा ३० भन्दा बढी मानिस घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रान्तीय अधिकारीहरूले यो आक्रमणको जानकारी दिएका छन् । क्षेत्रको जनस्वास्थ्य विभागका प्रमुख सलेम असगरखेलले मेदान वर्दक प्रान्तमा भएको आक्रमणमा मारिएका मानिस सैन्यकर्मी भएको बताए । 


Advertisment
Nabil box
Kumari

केही घाइतेलाई उपचारका लागि प्रान्तीय अस्पताल लगिएको छ भने गम्भीर घाइते भएका केही व्यक्तिलाई काबुल लगिएको छ । 

Vianet communication
Laxmi Bank

गृह मन्त्रालयका उपप्रवक्ता नसरत राहिमीले एक आत्मघाती कार बम आक्रमणकारीले पहिला सैन्य अड्डामा आक्रमण गरेको र त्यसपछि आतंकवादीहरूले अफगान बलहरूमाथि गोली चलाएका थिए ।

अफगानी सैनिकहरूले दुई तालिबानी आतंकवादीहरूलाई मारे । 

तालिबान प्रवक्ता जबीबुल्लाह मुजाहिदले मिडियामा बयान जारी गरेर यो आक्रमणको जिम्मेवारी लिएका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x