×

NMB BANK
NIC ASIA

सुरु भयो सुन्दर सिंहदरबार अभियान

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ–सडक तथा भीरपाखा सम्याउन प्रयोग हुने ‘डोजर’ सिंहदरबारभित्र चलेको देख्दा धेरैलाई अनौठो लागेको छ ।

Sagarmatha Cement
Muktinath Bank

 विगत नौ दिनदेखि बिहान ७ बजेबाट नियमित रुपमा डोजर चलिरहँदा चासो धेरैको चासो बढेको छ । सुन्दर सिंहदबार निर्माण लागि अभियानको थालनी डोजरबाट आरम्भ भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल सरकारको कन्द्रीय प्रशासनिक मुख्यालय सिंहदरबारक्षेत्रलाई सफा सुन्दर, आकर्षक हरियाली र व्यवस्थित बनाउन सिंहदरबारभित्र डोजर चलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । 
प्रधानमन्त्री तथा मन्त्री र सचिवले जनताको लागि काम गर्ने कार्यालयहरु नै सफा र व्यवस्थित नहुँदा त्यसको प्रभाव प्रदेश र स्थानीय सरकारसम्म पर्ने भएकाले मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतमा बसेको एक बैठकले सिंहदरबार परिसर व्यवस्थापनसम्वन्धी २६ बुँदे  निर्णयहरू गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

ती निर्णयहरूलाई क्रमशः कार्यान्वयन गर्ने क्रममा सिंहदरबारभित्रको फोहर व्यवस्थापन गर्न डोजर नै चलाउन परेको प्रवक्ता कुँवरले स्पष्ट पारे । डोजर चलाएको सोमबार नौ दिन पुगेको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x