×

NMB BANK
NIC ASIA

तामा र फलाम खानी उत्खनन्‌का लागि सम्भाव्यता अध्ययन

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गलकोट – बागलुङ जिल्लाकोे एक नगरपालिकाले नगरभित्र रहेको विभिन्न खानी उत्खनन् गर्ने उद्देश्यले सम्भाव्यता अध्ययन शुरू गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

बागलुङ नगरपालिकाले पुराना फलाम तथा तामा खानीको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली झिकाएर अध्ययन थालेको नगरप्रमुख जनकराज पौडेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खानी तथा भूगर्व विभागबाट दुई प्राविधिक टोली ल्याएर रायडाँडा र तित्याङमा रहेका पुराना तामा तथा फलाम खानीको अध्ययन थालिएको हो । प्राविधिक टोलीले रायडाँडा र तित्याङका पाँच पुराना खानीको अध्ययन गरेको थियो । 


Advertisment
Nabil box
Kumari

पाँचमध्ये चारबाट तामा र एकबाट फलाम निकाल्न सकिने प्राविधिक टोलीले बताएको छ । रायडाँडाको खानी गाउँ, खानी दुला, सरलेङ्मा तामाखानी रहेको र फालाम खानी गाउँमा फलाम खानीको सम्भावना रहेको वडा नं ११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

Vianet communication
Laxmi Bank

त्यस्तै वडा नं ९ तित्याङको अडाँडामा तामा खानीको सम्भावना रहेको प्राविधिक टोलीले बताएको छ । तामा तथा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले रु १० लाख बजेटसमेत विनियोजन गरेको थियो । 

“हामी नगरलाई कसरी समृद्ध गराउने भन्ने सोचमा छौँ”, नगरप्रमुख पौडेलले भने । खानीबाट तामा र फलाम निकाल्न सकेमा वडाका साथै सम्पूर्ण नगर समृद्ध हुन सक्दछ । अहिले सम्भाव्यता अध्ययन गरेका खानीबाट करीब ५० वर्ष पहिला स्थानीय स्रोत तथा साधनबाट तामा र फलाम निकालिएको थियो । 

सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा खानीसम्म जाने सडक तथा आवश्यक पूर्वाधार निर्माण गरेर तामा तथा फलाल उत्पादन गर्ने नगरले लक्ष्य लिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x